Email लेख्न सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 106
Email लेख्न सिक्नुहोस्
टिप
=
सबै जागीरहरुमा email लेख्ने काम धेरै आउँछ. आज हामी अंग्रेजीमा email लेख्न सिक्छौं.
=
टिप
Dear Sir = श्रीमान

जहिले पनि आफ्नो ईमेल एउटा ग्रीटिंग वा अभिवादन बाट शुरु गर्नुहोस्.

'Dear Sir' औपचारिक हो र 'Hi Mohan' अनौपचारिक वा इनफर्मल हो.
Hi Mohan = नमस्ते मोहन

केही कम्पनीहरू Sir, Madam प्रयोग गर्छन्, जबकी धेरै कम्पनीहरूमा सिधै नाम पनि प्रयोग हुन्छ.
टिप
Dear Sir, I am writing to enquire about a job opening = प्रिय महोदय, म एउटा रिक्ति पदको बारेमा सोध्नको लागि लेख्दैछु.


ग्रीटिंग पछि ईमेल लेख्नुको कारण बताउनुहोस्.

This is in reference to the job opening listed on jobsnepal.com
= यो jobsnepal.com मा सूचीबद्ध एउटा रिक्ति पदको सन्दर्भमा हो.
एउटा कामको सन्दर्भमा.
      • to
      • at
      • in
      • reference
      • a
      • job
      उपयुक्तशब्दछनौटगरीरिक्तस्थानभर्नुहोस्。
      I am ______
      write to enquire
      writing to enquire
      write to enquiring
      'यो मेरो मूल्यांकनको सन्दर्भमा हो.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
      This is in reference to my appraisal.
      She is in reference to my appraisal.
      This is in reference to mine appraisal.
      This is refer to my appraisal.
      टिप
      Thank you for your email = तपाईको ईमेलको लागि धन्यवाद.


      यदि तपाईं कसैको email को जवाफ दिंदै हुनुहुन्छ भने email पठाउनेलाई धन्यवाद दिएर आफ्नो email शुरु गर्नुहोस्.
      Thank you for contacting us = हामीसंग सम्पर्क गर्नु भएकोमा तपाईलाई धन्यवाद.
      उपयुक्तशब्दछनौटगरीरिक्तस्थानभर्नुहोस्。
      Thank you ______
      for contact us
      to contact us
      for contacting us
      for contacting we
      तपाईंको ईमेलको लागि धन्यवाद.
        • to
        • thank
        • email.
        • your
        • for
        • thanks
        ढिलोगरी जवाफ दिएकोमा माफी चाहन्छु.
          • for
          • delayed
          • sorry
          • response.
          • the
          उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नहोस्.
          Sorry ______
          for the delay
          for the with delay
          for the delayed
          from the delayed
          ढिलोगरी
          हामीसंग सम्पर्क गर्नु भएकोमा तपाईलाई धन्यवाद.
            • contact
            • us.
            • Thank you
            • for
            • to
            • contacting
            आशा छ तपाई ठिक हुनुहुन्छ.
              • hopeful
              • doing
              • are
              • you
              • hope
              • well.
              My Apologies = मेरो तर्फबाट क्षमायाचना
              for the delay = ढिलोको लागि
              उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नहोस्.
              ______
              Sorry for the delay
              Sorry for a delay
              Sorry to the delay
              उपयुक्तशब्दछनौटगरीरिक्तस्थानभर्नुहोस्。
              ______
              Apologize
              Apologies
              Apologys
              Further to our conversation. = हाम्रो संवादको आधारमा
              टिप
              =
              Dear Sachin,
              Further to our conversation, I'm pleased to confirm your interview on Tuesday.
              Reagrds, Pooja
              =
              प्रिय सचिन,
              हाम्रो संवादको आधारमा, म खुशी साथ मंगलबार तपाईको इंन्टरव्यूको जानकारी गराउन चाहन्छु.
              सादर, पूजा
              हाम्रो संवादको आधारमा, म हाम्रो मिटिंगको पुष्टि गर्न चाहन्छु.
                • would like to
                • to
                • confirm our meeting.
                • I
                • our conversation
                • further
                टिप
                =
                Dear Mr. Mishra,
                Thank you for your email and sorry for the delayed response. I was on a vacation.
                I have looked at your documents and will get back to you with our proposal next week.

                Regards,
                Sachin
                =


                प्रिय श्री मिश्रा,
                तपाईको ईमेलको लागि धन्यवाद अनि ढिलो प्रतिक्रियाको लागि क्षमा गर्नुहोस्. म छुट्टीमा थिए
                मैले तपाईको कागजातहरू हेरे र म अर्को हप्ता हाम्रो प्रस्ताव सहित जवाफ दिनेछु

                सादर,
                सचिन
                टिप
                Regards = सादर
                Email को अन्त पनि अभिवादनबाट गर्नुपर्छ. अधिकांश मानिसहरू email को अन्तमा Regards लेख्छन्.
                Best wishes, kind regards, thank you आदि पनि प्रयोग गर्न सकिन्छ.
                Sincerely = भवदीय (इमानदारीसाथ)
                =
                !
                सुन्नुहोस्
                टिप
                अर्को शब्द