s, Is, has को प्रयोग
try Again
Tip1:hello
Lesson 124
s, Is, has को प्रयोग
टिप
=
Meera's a beautiful girl -> Meera is a beautiful girl
Meera's got curly hair -> Meera has got curly hair

हामी कुनै पनि संज्ञा वा सर्वनाम पछि 's जोड्न सक्छौ. यो 's, is वा has को शर्ट फर्म हुन्छ.
=
Neha borrowed Meera's car -> नेहाले मीराको कार उधारो लियो

केवल संज्ञाको पछाडी (सर्वनाम पछि होइन). 's को प्रयोग अधिकार पनि दर्शाउछ.
दोस्रो वाक्यमा 's अधिकर दर्शाउछ किनभने कार मीराको हो.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Can you see my diary? ______
It has
It is
Its
It
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Look at my dress. ______
It has
It is
Its
it
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
This is ______
Neha
Neha was
Neha does
Neha's
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
______
Ram
Rams
Ram is
Ram has
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I don't like ______
Meera
Meera is
Meera has
Meera's
'That's not my car'वाक्यमा 's को सही अर्थ छनौट गर्नुहोस्.;
That has
That is
Thats
That
'Mohan's got a new mobile phone'वाक्यमा 's को सही अर्थ छनौट गर्नुहोस्.;
Mohan has
Mohan is
Mohans
Mohan
'यो रियाको नोट बुक हो.'वाक्यमा 's को सही अर्थ छनौट गर्नुहोस्.;
This is Riya note book
This is Riya has notebook
This is Riya's note book
This is Riyas note book
'Raman's been here'वाक्यमा 's को सही अर्थ छनौट गर्नुहोस्.
Raman is been here.
Raman has been here.
'She's an honest lady'वाक्यमा 's को सही अर्थ छनौट गर्नुहोस्.
She is an honest lady.
She has an honest lady.
'She's been working here since January 2014'को सही विकल्प छनौट गर्नुहोस.
She has been working here since January 2014.
她是2014年1月以来一直在这里工作。
त्यो श्यामको शर्ट हो.
आज मौसम रमाइलो छ.
      • pleasant
      • is
      • The weather
      • has
      • today.
      • was
      प्रियाले भूत देखेको छ.
        • seen
        • is
        • Priya
        • has
        • was
        • a ghost.
        उ रामको भतीजा हो.
          • nephew.
          • is
          • has
          • Ram's
          • he
          • Rams
          'उ मेरो घर आइरहेको छ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
          She has coming to my place
          She is coming to my place
          Shes coming to my place
          She was coming to my place
          'रामले नयाँ घर किनेको छ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
          Ram has bought a new bunglow
          Ram is bought a new bunglow
          Rams bought a new bunglow
          Ram was bought a new bunglow
          'बाहिर वर्षा भईरहेको छ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
          It was raining outside
          Its raining outside
          It has raining outside
          It is raining outside
          =
          !
          सुन्नुहोस्
          टिप
          अर्को शब्द