Interview मा कुराकानी गर्न सिक्नु
try Again
Tip1:hello
Lesson 182
Interview मा कुराकानी गर्न सिक्नु
डायलॉग सुन्नुहोस्
Question 1: Tell me something about yourself
आफ्नो बारेमा केही भन्नुहोस्


I am a very hard working and dedicated person. I have a lot of experience in sales and marketing. My educational background is very strong. I was always good at academics. My interest areas include sales, marketing, and customer support.
म एउटा असाध्यै मेहनती र समर्पित व्यक्ति हूँ. मलाई बिक्री र बजारमा धेरै अनुभव छ. मेरो शैक्षिक पृष्ठभूमि असाध्यै मजबूत छ. म सधैं पढ़ाईमा राम्रो थिए. मेरो रुचिको क्षेत्र बिक्री, बजार, र ग्राहक सहायता हो.


Great!
धेरै राम्रो!


टिप
Tell me something about yourself = आफ्नो बारेमा केही भन्नुहोस्.
जब यो प्रश्न सोधिन्छ, तब कोशिश गर्नु कि आफ्नो CV बाहेक केही नयाँ भन्नु. प्राय: जसो यो प्रश्नको उत्तरमा तपाईलाई आफ्नो नाम फेरी भन्नु आवश्यकता हुँदैन. यस प्रश्नमा यो भन्ने कोशिश गर्नु कि तपाई जागिरका लायक किन हुनु हुन्छ.
=
के'Myself Pankaj'नाम भन्ने सही तरीका हो?
Yes
No
मिसिंग शब्द चुनेर रिक्त स्थान भर्नुहोस्.
I ______
am have a lot of
have a lot of
have very much
having a lot of
'मेरो विशेषज्ञता को क्षेत्रहरुमा बिक्री र मार्केटिंग समावेश छन्. 'को अंग्रेज़ी मा अनुवादको चयन गर्नुहोस्.;
My areas of expertise include sales and marketing
My areas of expertise includes sales and marketing
My areas of expertise are include sales and marketing
My areas of expertise including sales and marketing
म लेखनलाई लिएर असाध्यै जोसिलो छु.
      • am
      • 非常
      • I
      • 关于
      • writing.
      • passionate
      म सित ग्राहक सेवा मा तीन वर्सको अनुभव छ.
        • in
        • 3 years
        • of
        • experience
        • customer support.
        • I have
        म पोखराबाट हूं, तर काठमाण्डौंमा बस्दै आइरहेको छु.
          • I am
          • living in
          • from Pokhara,
          • I have been
          • Kathmandu
          • but
          डायलॉग सुन्नुहोस्
          Tell me something about yourself
          आफ्नो बारे केही भन्नुहोस्


          I am originally from Pokhara but have been living in Kathmandu since 2001. I am very passionate about banking. I have several years of experience in banking and insurance. I am very dedicated and loyal.
          म मूल रूपमा पोखराबाट हूं, तर 2001 देखी काठमाण्डौंमा बस्दै आइरहेको छु. म बैंकिंका लागि धेरै जोसिलो छु. मलाई बैंकिंग र इनश्योरेन्समा केही वर्षको अनुभव छ. म धेरै समर्पित र वफादार छु.


          डायलॉग सुन्नुहोस्
          Why do you want this job?
          तपाई यो जागिर किन चाहनु हुन्छ?


          I am really passionate about the education sector. I really like what your company is doing in this sector. I always wanted to work for a growing company like yours. I feel, I will be able to learn a lot.
          म शिक्षा क्षेत्रमा धेरै जोसिलो छु. मलाई वास्तवमा यस क्षेत्रमा तपाईंको कम्पनी जे गरिराछ त्यो मन परेको छ. म सधैं तपाईको जस्तै बढ्दै गरेको कम्पनीको लागि काम गर्न चाहन्थे. मलाई लाग्छ कि म यहाँ धेरै सिक्नसक्छु.


          'मलाई लाग्छ कि म यहाँ धेरै सिक्नसक्छु.'को अंग्रेज़ी मा अनुवादको चयन गर्नुहोस्.;
          I feel I will be able to learn a lot here.
          I am feel I will be able to learn a lot here.
          I feel I am able to learn a lot here.
          I am feeling I will be able to learn a lot here.
          मिसिंग शब्द चुनेर रिक्त स्थान भर्नुहोस्.
          I am ______
          really passionate
          really passionate about
          really passionate in
          really passionate at
          तपाई रियल एस्टेटको क्षेत्रमा जे गर्दै हुनुहुन्छ त्यो मलाई मन परेको छ.
            • what you
            • doing
            • real estate sector.
            • in the
            • I like
            • are
            म सधैं एउटा मल्टी नेशनल कम्पनी मा काम गर्न चाहन्थे.
              • wanted
              • I always
              • to worked
              • to work
              • for
              • an MNC.
              मिसिंग शब्द चुनेर रिक्त स्थान भर्नुहोस्.
              I ______
              am always want to work
              always wanted to work
              always wanted to worked
              always wanted to be work
              डायलॉग सुन्नुहोस्
              Why should we hire you?
              हामीले तिम्रो नियुक्ति किन गर्ने?


              I feel my expertise in the area of sales makes me a great fit for your organization. Also, I am really passionate about the IT sector. I also feel I will be a great fit in your company's culture. I have also led sales teams before so I will be a good fit for the position of a sales manager.
              मलाई लाग्छ कि बिक्रीको क्षेत्रमा मेरो विशेषज्ञता तपाईको कम्पनीको लागि मलाई योग्य बनाउछ. यस बाहेक, म आईटी क्षेत्र को बारेमा धेरै जोसिलो छु. म तपाईको कम्पनीको संस्कृतिमा पनि उपयुक्त हुन्छु. यस भन्दा अगाडि पनि मैले बिक्री टीमहरुको नेतृत्व गरेको छु त्यसैले म एउटा बिक्री प्रबंधकको पदको लागि योग्य हुनेछु.


              'मेरो विशेषज्ञता तपाईको कम्पनीको लागि मलाई योग्य बनाउछ.'को अंग्रेज़ी मा अनुवादको चयन गर्नुहोस्.;
              My expertise makes me a great fit for your organization.
              My expertise is make me a great fit for your organization.
              My expertise makes me a great fit on your organization.
              My expertise makes I am a great fit for your organization.
              मिसिंग शब्द चुनेर रिक्त स्थान भर्नुहोस्.
              I ______
              am manage
              did managed
              have managed
              have been managed
              मिसिंग शब्द चुनेर रिक्त स्थान भर्नुहोस्.
              I am ______
              great fit
              a great fit
              मिसिंग शब्द चुनेर रिक्त स्थान भर्नुहोस्
              I ______
              am leading
              leaded
              have led
              have been led
              =
              !
              सुन्नुहोस्
              टिप
              अर्को शब्द