Gym मा कुराकानी
try Again
Tip1:hello
Lesson 232
Gym मा कुराकानी
डायलग सुन्नुहोस
I am planning to join a gym.
म gym जाने योजना बनाउदै छु.


That's great, which one?
धेरै राम्रो, कुन?


I don't know any good one in this area, can you suggest one?
मलाई यस क्षेत्रमा कुनै राम्रो थाहा छैन, के तपाई बताउन सक्नु हुन्छ?


Sure, my friend Ram runs a gym nearby.
अवश्य, नजिकै मेरो साथी रामले gym चलाउछ.


Ok, I will visit him today.
ठिक छ, म आज उसलाई भेट्छु.


डायलग सुन्नुहोस
Hello Dev, how are you? I was expecting you.
हेलो देव, तपाईलाई कस्तो छ? म तपाईको बाटो हेर्दै थिए?


Can you tell me the benefits of joining a gym?
के तपाई मलाई gym जानुको फाईदाहरु भन्न सक्नु हुन्छ?


'तपाईले कम से कम ५ किलो वजन धटाउनु हुनेछ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
You have reduced your weight by at least 5 kg.
You will reduce your weight by at least 5 kg.
'तपाई तनाव मुक्त हुनु हुनेछ र ज़िन्दगीको बारेमा सकारात्मक रहनु हुनेछ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
You will be relaxed and positive about life.
You are relaxed and positive about life.
'तपाई अझ जवान र स्वस्थ महसूस गर्नु हुनेछ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
You will feel younger and healthier.
You will be feeling younger and healthier.
तपाईको ऊर्जाको स्तर अत्यन्त उच्च रहनेछ.
      • much higher
      • level
      • are
      • will be
      • is
      • Your energy
      साथीहरु संग तपाईको सम्बन्ध एकदम सुखद हुनेछ.
        • happier
        • your relationships
        • are
        • with friends
        • is
        • will be much
        'तपाईको सामान्य फिटनेस राम्रो हुनेछ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
        Your general fitness is improve
        Your general fitness will improve
        तपाईको खाना सम्बन्धी विचार बद्लिनेछ.
          • will
          • the way you
          • is
          • think about food
          • are
          • change
          'तपाईको साथीहरुले सोच्नेछन् तपाई अद्भुत देखिदै हुनुहुन्छ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
          Your friends think you are looking wonderful.
          Your friends will think you are looking wonderful.
          डायलग सुन्नुहोस
          When you join, I will make you meet my instructor.
          जब तपाई भर्ना हुनुहुन्छ म तपाईलाई मेरो प्रशिक्षक संग भेटाउनेछु.


          Thanks a lot.
          धेरै धन्यवाद.


          तपाईले हरेक दिन व्यायाम गर्ने कोशिश गर्नु पर्छ.
            • exercice
            • every day
            • 你的商店uld
            • try to
            • every daily
            • exercise
            'यदि धेरै गर्मी छ भने तपाईले दौडन रोक्नु पर्छ.'का अंग्रेज़ी में अनुवाद चुनिए
            你的商店uld stop running if it's too hot
            你的商店uld stop run if it's too hot
            तपाई हरेक 10 मिनटमा आराम गर्न रोकिनु पर्छ.
              • to rest
              • every
              • you should
              • 10 minutes
              • stop
              • you would
              'तपाईले अलग अलग प्रकारको व्यायाम गर्नु पर्छ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
              You will do different kinds of exercises.
              你的商店uld do different kinds of exercises.
              तपाईले हरेक दिन एकै समयमा व्यायाम गर्नु पर्छ.
                • every day
                • 你的商店uld
                • at the same time
                • You will
                • exercise
                • You are
                'तपाईले जाडो महिना भरी व्यायाम गर्नु पर्छ.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
                你的商店uld exercise through the winter months
                You have to exercise through the winter months
                जति छिटो सक्नु हुन्छ तपाईले व्यायाम गर्न शुरु गर्नु पर्छ.
                  • you are
                  • As soon as you can,
                  • exercising
                  • you should
                  • you do
                  • start
                  'तपाईले मात्र त्यही व्यायाम गर्नु पर्छ जुन तपाईलाइ रमाईलो लाग्छ.'
                  你的商店uld only do those exercises that you really enjoy doing.
                  You only do those exercises that you really enjoy doing.
                  डायलग सुन्नुहोस
                  What are the benefits of joining a gym?
                  gym जानुको फाईदाहरु के के हुन्?


                  You will reduce at least 5 kg weight.
                  तपाईले कम से कम ५ किलो वजन धटाउनु हुनेछ.


                  What else?
                  अरु?


                  You will be relaxed and positive about life.
                  तपाई तनाव मुक्त हुनु हुनेछ र ज़िन्दगीको बारेमा सकारात्मक रहनु हुनेछ.


                  That would be a good feeling! What else?
                  त्यो धेरै राम्रो अनुभव हुनेछ! अरु?


                  You will feel younger and healthier. Your general fitness will improve.
                  तपाई अझ जवान र स्वस्थ महसूस गर्नु हुनेछ. तपाईको सामान्य फिटनेस सुधार हुनेछ.


                  Wow! I can't wait to join now. Tell me more!
                  वाह! अब मलाई कहिले शुरु गरौं जस्तो भयो. मलाई अरु भन!


                  Your friends will think you are looking wonderful.
                  तपाईको साथीहरुले सोच्नेछन् तपाई अद्भुत देखिदै हुनुहुन्छ.


                  डायलग सुन्नुहोस
                  What are the do's and don'ts of doing exercise?
                  व्यायाम गर्दा के गर्नु हुन्छ र के हुदैन?


                  你的商店uld stop running if it's too hot.
                  यदि धेरै गर्मी छ भने तपाईले दौडन रोक्नु पर्छ.


                  Oh, I will keep that in mind. What else?
                  ओह, म त्यो ध्यानमा राख्छु. अरु?


                  你的商店uld do different kinds of exercises.
                  तपाईले अलग अलग प्रकारको व्यायाम गर्नु पर्छ.


                  我将确保我这样做。还有别的事吗?
                  म त्यो पक्का गर्छु. अरु केहि?


                  你的商店uld exercise through the winter months.
                  तपाईले जाडो महिना भरी पनि व्यायाम गर्नु पर्छ.


                  Anything specific about difficult exercises?
                  मुश्किल व्यायामहरुको बारेमा केहि विशेष सल्लाह?


                  你的商店uld only do those exercises that you really enjoy doing.
                  तपाईले मात्र त्यही व्यायाम गर्नु पर्छ जुन तपाईलाई रमाईलो लाग्छ.


                  =
                  !
                  सुन्नुहोस्
                  टिप
                  अर्को शब्द