Present progressive & continuous tense
try Again
Tip1:hello
Lesson 65
Present progressive & continuous tense
टिप
I am writing a letter = म एउटा पत्र लेख्दैछु
Present progressive र Present continuous एउटै tense को दुई नाम हो. यसमा वर्तमान मा भईरहेको कार्यहरुको उल्लेख गरिन्छ.
=
यो सामान्य वर्तमान काल भन्दा अलग हुन्छ किनकी यसमा यसतो घटनाहरु वर्णन गरेको हुन्छ जोकी भन्ने समय मा नै घटित भाईरहेको हुन्छ वा लामो समय सम्म जारी भाईरहेको हुन्छ (तर दिन्दिनै को बानी होइन).
टिप
=
I go to work = म काममा जान्छु ->दिन्दिनैको रूटीन -> Present Tense
I am going to work = म काममा जान्दैछु -> यही समय -> Present Progressive Tense
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
I ______
am write
am writing
have writing
writes
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Neha and Pooja are at the play ground. They ______
are playing
玩ing
do not playing
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
Look, I ______
wear
am wearing
am wear
wearing
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
We ______
are sleep
are sleeping
do sleep
sleeping
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
They ______
are playing
玩ing
玩s
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
Everyone ______
are discussing
do discuss
is discuss
is discussing
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
They ______
is going
goes
are going
are go
तपाइ को सँग कुरा गर्दै हुनुहुन्छ?
      • who
      • talking
      • are
      • talk
      • you
      • to?
      तपाइ के गर्दै हुनुहुन्छ?
        • what
        • do
        • you
        • are
        • doing?
        • we
        उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
        They ______
        do not reading
        不阅读
        are read
        टिप
        =
        Present Progressive Tense मा लामो समय सम्म गरिने कामहरुलाइ पनि भनिन्छ - जुन काम progress मा त छ, तर जरुरी छैन कि वर्तमान समयमा त्यो काम हुदैछ.
        Eg. I am preparing for a dance competition.
        =
        तपाइ डांस कम्पीटीशनको लागि तयारि गर्दै हुनुहुन्छ - यो काम केहि समय चलि रहन्छ त्यसैले present progressive tense लाग्छ.

        किनभने यो सधैको बानि वा रूटीन होइन, त्यसैले present tense लाग्दैन.
        मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
        I ______
        am study
        am studying
        do study
        studies
        उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
        I ______
        don't going
        are not going
        am not going
        am not go
        मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
        We ______
        read
        do read
        reading
        are reading
        उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस.
        You ______
        are taking
        are take
        do take
        taking
        के तपाइ अहिले खेल्दै हुनुहुन्छ?
          • Are
          • you
          • do
          • 玩ing
          • right now?
          म अहिले सुतिरहेको छु.
            • I
            • am
            • sleep
            • right now.
            • sleeping
            • do
            'हामी टीवी हेरिरहेका छैनौ.'को अंग्रेज़ी मा अनुवाद के हुन्छ?;
            We are not watching TV.
            We do not watch TV.
            We not watching TV.
            We are watching TV.
            'हामी शहर बाट बाहिर गइरहेका छौ.'को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्;
            We going out of town.
            We are going out of town.
            We are go out of town.
            We're are going out of town.
            'के उनीहरु खाना पकाउदै छन्?'को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.;
            Do they cook food?
            They are cooking food?
            Are they cooking food?
            Do they cooking food?
            'के उनीहरु हामीलाइ बोलाइरहेका छन्?'का अंग्रेज़ी मा अनुवाद के हुन्छ ?;
            Are they calling we?
            Do they call us?
            Do they calling us?
            Are they calling us?
            'म अहिले कुनै पनि किताब पढिरहेको छैन.'को अंग्रेज़ी मा अनुवाद के हुन्छ?;
            I am reading book now.
            I am not reading any books right now.
            I do not reading any books right now.
            I am not read any books now.
            =
            !
            सुन्नुहोस्
            टिप
            अर्को शब्द