电影बारेकुराकानी
try Again
Tip1:hello
Lesson 101
电影बारेकुराकानी
Who is = को हो
your = तिम्रो
टिप
Who's (who is) = को हो

Who's Geeta's sister? = गीता को बहिनी को हो?
Whose = कसको/जसको

Whose sister is Geeta? = गीता कसको बहिनी हो?
'तपाईको सबैभन्दा मनपर्ने गायक को हो?'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Whose your favorite singer?
Who is your favorite singer?
Who is yours favorite singer?
Whom is your favorite singer?
तपाईको सबैभन्दा मनपर्ने हास्य कलाकार को हो ?
      • comedian?
      • who's
      • favorite
      • yours
      • your
      • whom is
      टिप
      Who = को
      Who कर्ता (subject) को लागि प्रयोग हुन्छ
      The teacher shouted on Sachin -> Who shouted on Sachin?


      Whom
      = कसलाई/जसलाई/कसमा/जसमा

      Whom object को लागि प्रयोग हुन्छ - जसलाई गरेको कामको परिणाम प्राप्त हुन्छ
      The teacher shouted on Sachin -> Whom did the teacher shout on?

      यहाँ कर्ता teacher हो (subject) अनि object Sachin हो \'
      'फिल्मफेयर अवार्ड कसलाई प्राप्त भयो? 'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
      Who got the Filmfare award?
      Whose got the Filmfare award?
      Who is got the Filmfare award?
      Who gots the Filmfare award?
      छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
      ______
      Whom
      Whose
      Who's
      'तपाईको सबैभन्दा मनपर्ने फिल्म कुन चाहि हो? 'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
      Which is your favorite movie?
      Who is your favorite movie?
      Whose your favorite movie?
      Which is yours favorite movie?
      मेरो मनपर्ने फिल्म साईनो हो.
        • mine
        • favoritest
        • my
        • movie is
        • Saino.
        • favorite
        छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
        I have seen Saino ______
        fifth times
        five times
        fiveth times
        five time
        'यो शुक्रबार कुन चाहि फिल्म रिलीज हुँदैछ ? 'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस् ।;
        Which movie is releasing this Friday?
        Whose movie is releasing this Friday?
        Which movie will releasing this Friday?
        Which movie is release this Friday?
        के तपाई फिल्म हेर्न जानु हुन्छ?
          • are
          • for a movie?
          • you
          • to go
          • want
          • do
          तपाईको सबैभन्दा मनपर्ने गायिका को हो ?
            • your
            • your favorite
            • Whose
            • female singer?
            • Who's
            • what
            मलाई यो फिलिमको गीत धेरै मनपर्यो.
              • the
              • of this movie.
              • liked
              • really
              • songs
              • I
              'गोलमाल सबैभन्दा हास्यजनक फिलिमहरू मध्ये एउटा हो.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
              Golmaal is one of the funniest movies
              Golmaal is one between the funniest movies
              Golmaal is one of the funny movies
              Golmaal is first of the funniest movies
              =
              !
              सुन्नुहोस्
              टिप
              अर्को शब्द