किसी की तबियत पूछना सीखें
try Again
Tip1:hello
Lesson 102
किसी की तबियत पूछना सीखें
टिप
How are you? = तिमीलाई कस्तो छ ? (कस्तो छ ?)
दुवै वाक्य कसैको स्वास्थ्य सोध्नको लागि प्रयोग गर्न सकिन्छ, तर How are you feeling? भन्नु बढी उपयुक्त हुन्छ.


How are you feeling?
=

तिमी कस्तो महसुस गरिराखेको छौ ? (तपाईको स्वास्थय कस्तो छ ?)
Are you feeling any better? = के तपाईंलाई केहि राम्रो महसुस भैराखेको छ?
डायलॉग सुन्नुस्
Why weren't you at office yesterday?
तपाई हिजो अफिसमा किन हुनुहुन्न थियो?


I wasn't feeling well.
म राम्रो महसुस गरिराखेको थिइन.


What happened?
के भयो ?


My stomach was upset.
मेरो पेट खराब थियो.


Are you feeling any better now?
के अब तपाईं केहि राम्रो महसुस गर्दै हुनुहुन्छ?


'के भयो ?'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
What happens?
What happened?
How happened?
When happened?
के अब तपाईं केहि राम्रो महसुस गर्दै हुनुहुन्छ?
      • feels
      • feeling
      • you
      • any better?
      • do
      • are
      अब तपाई कस्तो महसुस गरिराख्नु भएको छ ?
        • do
        • how
        • feeling
        • now?
        • are
        • you
        'म राम्रो महसुस गरिरहेको छु.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
        I am feel better
        I do feeling better
        I will feel better
        I am feeling better
        छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
        I am ______
        not feel
        don't feel
        not feeling
        'म अझै पनि अलिकति बिरामी महसुुस गरिरहेको छु.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
        I am still feeling a bit under the weather
        I am still feel a bit under the weather
        I do still feeling a bit under the weather
        I am steal feeling a bit under the weather
        डायलॉग सुन्नुस्
        What reason do you have for missing office for 2 days?
        तपाई २ दिनसम्म अफिसबाट गायब हुनुको कारण के हो ?


        I was sick.
        म बिरामी थिए.


        Oh, what happened?
        ओह, के भयो?


        I had a fever.
        मलाई ज्वरो थियो.


        Is it any better now?
        के अब केहि ठिक छ?


        I'm still feeling under the weather.
        म अहिले पनि राम्रो महसुुस गरिरहेको छैन.


        मैलेआफ्नोहातभाँचे。
          • am
          • break
          • broke
          • my arm.
          • I
          के तपाईको हात अहिले पनि दुख्छ?
            • is
            • still
            • hurt?
            • does
            • your arm
            • hurts
            डायलॉग सुन्नुस्
            Sachin told me you broke your arm. I'm really sorry to hear that. How are you doing now?
            सचिनले मलाई भन्यो की तपाईंले आफ्नो हात भाँच्नु भयो. यो सुनेर दुःख लाग्यो. अहिले तपाईंलाई कस्तो छ?


            Thanks. I am feeling a bit better now.
            धन्यवाद, अहिले म अलिकती राम्रो महसुुस गरिरहेको छु.


            I'm going to the store, would you like any medicine?
            म पसल जाँदैछु. के तपाईलाई कुनै औषधी चाहिन्छ ?


            No. That's OK.
            होइन, ठीक छ.


            I hope you get better soon.
            तपाई छिटै ठिक हुने आशा गर्छु.


            छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
            I hope ______
            you feeling better
            you are feeling better
            you feel better
            you will felt better
            मेरो पेट अहिले पनि खराब छ.
              • stomach
              • upset.
              • is
              • my
              • mine
              • still
              छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
              ______
              Hope you are get better
              Hope you are got better
              Hope you get better
              छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
              Sorry ______
              for hear that
              to hear that
              hearing to that
              to listen that
              'आफ्नो ध्यान राख्नु.'को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
              Take care of yourself
              Take care of your
              Take care of you
              Takes care of yourself
              के म तपाईको लागि केही औषधी ल्याउन सक्छु?
                • will
                • get you
                • some medicines?
                • can
                • I
                =
                !
                सुन्नुहोस्
                टिप
                अर्को शब्द