आपात्कालीन स्थितिहरु मा कुराकानी
try Again
Tip1:hello
Lesson 242
आपात्कालीन स्थितिहरु मा कुराकानी
I = मैले
immediately rang = तुरुन्तै फोन गरे
for = का लागि
Please = कृपया
call the police. = पुलिस लाई बोलाउ
Someone = कसैले
robbed = लुट्यो
टिप
Urgent = शीघ्र, अत्यन्त जरुरी
आपातकालीन स्थितिहरुमा हामी प्राय 'Urgent' को प्रयोग गर्छौं.
Call the doctor. It is urgent, my brother has met with an accident. = डक्टरलाई बोलाउ, धेरै जरूरी छ, मेरो भाईको दुर्घटना भयो.
टिप
Stuck in an elevator = लिफ्टमा फस्नु.
=
'म कसै सित सम्पर्क गर्न सक्दिन, म लिफ्टमा अड्केको छु. 'को अङ्रेजिमा अनुवादको चयन गर्नुहोस्.;
I can't contact anyone, I am stuck in an elevate
I can't contact anyone, I am stuck in an elevated
I can't contact anyone, I am stuck in an escalator
I can't contact anyone, I am stuck in an elevator
पुलिसलाई बोलाउ, घरमा एउटा चोर छ.
      • burglar
      • there is a
      • Call the police,
      • in the house.
      • calling the police,
      • burglary
      I need help = मलाई सहायता चाहियो
      my car = मेरो गाडी
      “उसकोस्थिति चिन्ताजनक छ, उसको सल्यक्रिया गर्नु अत्यन्त जरुरी छ.'को अङ्रेजिमा अनुवादको चयन गर्नुहोस्.
      His situation is critical, he urgently needs to be operated.
      His situation is critical, he urgent needs to be operated.
      यस बिरामीको धेरै रगत बगिसकेको छ, उसलाई तुरुन्त O+ रगतको आवश्यकता छ.
        • O+ blood
        • a lot of blood,
        • 已经失去了
        • This patient
        • he urgently
        • needs
        'मलाई मदत चाहिन्छ, मेरो बच्चा कोठा भित्र बन्द भयो. 'को अङ्रेजिमा अनुवादको चयन गर्नुहोस्.
        I am need help, my child has got locked in the room.
        I need help, my child has got locked in the room.
        'घरमा आगो लागेको छ, दमकललाई बोलाउ.'को अङ्रेजिमा अनुवादको चयन गर्नुहोस्.;
        There is a fire in the house, call the fire brigade.
        There is a fire in the house, call to the fire brigade.
        There are fire in the house, call the fire brigade.
        There is a fire in the house, call the fire parade.
        'भान्सामा ग्यास लिक भएको छ, तुरुन्त झ्यालहरु खोल.'को अङ्रेजिमा अनुवादको चयन गर्नुहोस्.;
        There is a gas leakage in the kitchen, never open the windows.
        There is a gas leakage in the kitchen, slowly open the windows.
        There is a gas leakage in the kitchen, immediately open the windows.
        There is a gas leakage in the kitchen, immediate open the windows.
        मिसिंग शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
        There's an earthquake, evacuate the house ______
        immediately
        usually
        immediate
        quick
        'मलाई सहयोग चाहिन्छ, म लिफ्टमा फसेको छु.'को अङ्रेजिमा अनुवादको चयन गर्नुहोस्.
        I need help, I'm stuck in an elevator.
        I need help, I'm suck in an elevator.
        मिसिंग शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
        He got a heart attack, ______
        call the police
        call an ambulance
        call the fire brigade
        =
        !
        सुन्नुहोस्
        टिप
        अर्को शब्द